Online Bible

- Reklamy -




१ कोरिन्थी 7:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर यदि अलग बस्‍न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि लोग्‍नेले स्‍वास्‍नीलाई पनि नत्‍यागोस्। स्‍वास्‍नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्‍यसै बसोस् कि फेरि आफ्‍नो लोग्‍नेसँग मिलेर बसोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त ऊ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:11

Následuj nás:

Reklamy


Reklamy