१ कोरिन्थी 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूका बीचमा मुद्दा-मामिला हुनुको अर्थ तिमीहरूको हार पूर्ण रूपमा पहिले नै भइसकेको छ। बरु तिमीहरूले अन्याय किन सहँदैनौ? बरु आफू ठगिएर नै किन बस्दैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्नुनै तिमीहरूको हार हो। बरु अन्याय किन नसहनु? बरु किन ठगिएर नै नबस्नु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूको झगडाले तिमीहरू असफल भएको कुरा बुझाउँछ। बरु अन्यायमै पर्नु राम्रो हो। बरु अरूले तिमीहरूलाई लुटेको राम्रो हो। Viz kapitolaपवित्र बाइबल7 एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैंँ ठगिदैनौ? Viz kapitola |