१ कोरिन्थी 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्दछु। आफ्ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्ने बुद्धिमान् मानिस के साँच्चै तिमीहरूमा कोही पाइँदैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूलाई यो लाज लाग्नुपर्ने कुरो हो। तिमीहरूकहाँ भाइ-भाइको बीचमा झगडा छिन्न सक्ने एउटै ख्रीष्टिय दाजु पनि छैन र? Viz kapitolaपवित्र बाइबल5 म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्। Viz kapitola |