१ कोरिन्थी 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ, के तिमीहरू यो कुरा जान्दैनौ? त्यसो भए हाम्रो यस जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 के तिमीहरूलाई थाहा छैन, हामी स्वर्गदूतहरूको न्याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामीले स्वर्गदूतको पनि न्याय गर्नेछौं भन्ने के तिमीहरूलाई थाहा छैन? यस जीवनका कुराहरूको न्याय त झन् सरल हुनुपर्ने। Viz kapitolaपवित्र बाइबल3 तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं। Viz kapitola |