१ कोरिन्थी 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीहरूलाई परमेश्वरले मोल तिरेर किन्नुभएको हो। यसकारण तिमीहरूले आफ्नो शरीरले परमेश्वरको आदर गर। Viz kapitolaपवित्र बाइबल20 परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर। Viz kapitola |