Online Bible

- Reklamy -




१ कोरिन्थी 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्‍वरले यी दुवैलाई नष्‍ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्‍ला। ठीकै हो, तर परमेश्‍वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्‍यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्‍दोबस्‍त गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 6:13

Následuj nás:

Reklamy


Reklamy