१ कोरिन्थी 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न त लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 चोर्ने, लोभ गर्ने, मात्ने, निन्दा गर्ने र लुट्नेहरूले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन। Viz kapitola |