१ कोरिन्थी 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यदि तिमीहरूमध्ये कसैको अर्को व्यक्तिसँग विवाद छ भने के तिमीहरूले न्यायका निम्ति प्रभुका जनहरूकहाँ नगएर सांसारिक न्यायाधीशकहाँ जाने आँट गर्दछौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिमीहरूमध्ये कसैसँग कसैको झगडा भयो भने के तिमी निसाफ खोज्न ख्रीष्टका पवित्र जनहरूकहाँ नगएर परमेश्वरै नमान्नेकहाँ जान्छौ? Viz kapitolaपवित्र बाइबल1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ? Viz kapitola |