Online Bible

- Reklamy -




१ कोरिन्थी 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरूचाहिँ घमण्‍ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्‍तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अब कसरी घमण्‍ड गर्छौ? उल्‍टा शोक गर र त्‍यो काम गर्ने मान्‍छेलाई तिमीहरूले माझबाट निकालिदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो।

Viz kapitola kopírovat




१ कोरिन्थी 5:2

Následuj nás:

Reklamy


Reklamy