१ कोरिन्थी 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 परमेश्वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुनेछ। “दुष्ट मानिसलाई तिमीहरूका बीचबाट निकालिदेओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 बाहिरकाहरूको न्याय परमेश्वरले नै गर्नुहुन्छ। “तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमेश्वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुन्छ। धर्मशास्त्र भन्छ, “दुष्ट मानिसलाई आफ्ना बीचबाट निकाल।” Viz kapitola |