१ कोरिन्थी 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 मण्डली बाहिर रहेकाहरूलाई न्याय गर्नु मलाई के खाँचो छ? तर के तिमीहरूले मण्डली भित्रकाहरूलाई न्याय गर्नुपर्दैन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि बाहिरकाहरूको इन्साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्डली भित्रकाहरूको न्याय गर्नुपर्दैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बाहिर संसारमा भएका मानिसहरूलाई न्याय गर्ने मेरो काम होइन। तर तिमीहरूले भित्र मण्डलीमा भएकाहरूको न्याय गर्नैपर्छ, होइन र? Viz kapitolaपवित्र बाइबल12-13 ती जो मण्डली बाहिरका हुन् तिनीहरूलाई जाँचिरहने मेरो काम होइन। तिनीहरू त परमेश्वर आफैं द्वारा जाँचिने छन्। तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।” Viz kapitola |