१ कोरिन्थी 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि मलाई यस्तो लाग्छ, परमेश्वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनभने मलाई यस्तो लाग्दछ परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्नुभएकोछ। किनकि संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति हामी तमाशा भएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 किनभने मलाई यस्तो लाग्छ, हामी प्रेरितहरूलाई चाहिँ परमेश्वरले सबैभन्दा तल्लो ठाउँमा राख्नुभएको छ। परमेश्वरले नै हामीलाई संसार, स्वर्गदूत र मानिसका अघि ज्यान सजाय पाउने मानिसहरूलाई झैँ तमाशा बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल9 तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। Viz kapitola |