Online Bible

- Reklamy -




१ कोरिन्थी 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्‍चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरू तृप्‍त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्‍चै राज्‍य गरेका भए हुन्‍थ्‍यो, ताकि हामी पनि तिमीहरूसँगै राज्‍य गर्न सकौं!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 चाहिए जति सबै तिमीहरूले पाएका छौ रे? तिमीहरू धनी भएका छौ रे? हामी नभए पनि के तिमीहरू राजा भयौ? साँच्‍चै तिमीहरू राजा नै भएको राम्रो हुन्‍थ्‍यो अनि तिमीहरू राजा हुँदा हामी पनि राजा हुन सक्‍नेथियौं

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 4:8

Následuj nás:

Reklamy


Reklamy