१ कोरिन्थी 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले फुल्ने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 भाइ हो, मैले आफ्नो र अपोल्लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्ये कोही पनि एक अर्काको विरुद्धमा घमण्डले नफुल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 भाइहरू हो, तिमीहरूका लागि नै मैले अपोल्लोस र आफ्नै नमुना दिएर बुझाएको हुँ। ठीकठीक नियम पालन गर्नुपर्छ भनेको तिमीहरूले बुझ। एक जनाको पक्ष लिएर अर्कोलाई हेला गर्ने काम ठीक होइन। Viz kapitolaपवित्र बाइबल6 दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ। Viz kapitola |