१ कोरिन्थी 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो आफ्नै विरुद्धमा केही छ भन्ने मलाई थाहा छैन, तर त्यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्याय गर्ने त प्रभु नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आफ्नो दोष मलाई थाहा छैन, तर यसले म साँच्चै निर्दोषी छु भनेर देखाउँदैन। मलाई जाँच्ने त प्रभु नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ। Viz kapitola |