१ कोरिन्थी 4:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसरी तिमीहरूले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यका भण्डारे ठान्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसरी मानिसले हामीहरूलाई ख्रीष्टका सेवक र परमेश्वरका रहस्यहरूका भण्डारे ठान्नुपर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हामीलाई तिमीहरूले ख्रीष्टका दास अनि परमेश्वरको रहस्य खोल्ने सेवक सम्झिनुपर्छ। Viz kapitolaपवित्र बाइबल1 हामीबारे मानिसहरूले के सम्झनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छौं। Viz kapitola |