१ कोरिन्थी 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामीचाहिँ सबै काम गर्ने परमेश्वरका खेताला हौं अनि परमेश्वरको खेत तिमीहरू नै हौ। तिमीहरू परमेश्वरले बनाउनुहुने घर हौ। Viz kapitolaपवित्र बाइबल9 हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं। अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो। Viz kapitola |