१ कोरिन्थी 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसो हो भने अपोल्लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्वास गर्यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अपोल्लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अपोल्लोस को हुन्? र पावल को हो? हामी दुवै तिमीहरूलाई विश्वासमा ल्याउने परमेश्वरका खेताला हौं। प्रभुले नै खटाउनुभएको काम हामी गर्छौं। Viz kapitolaपवित्र बाइबल5 अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं। Viz kapitola |