Online Bible

- Reklamy -




१ कोरिन्थी 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरू अझै पनि सांसारिक नै छौ; किनकि तिमीहरूका बीचमा डाह र कलहहरू छन्। त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अझै तिमीहरूले शारीरिक स्‍वभावअनुसार जीवन बिताउँछौ अनि तिमीहरूका बीचमा डाहा र झैझगडा छँदै छ। के त्‍यसो भए तिमीहरू शारीरिक स्‍वभावअनुसार चल्‍ने संसारका अरू मानिसजस्‍तै भएनौ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:3

Následuj nás:

Reklamy


Reklamy