१ कोरिन्थी 3:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 चाहे पावल वा अपोल्लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 चाहे पावल, कि अपोल्लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्यु, वा वर्तमान, कि भविष्य, सबै तिमीहरूकै हुन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पावल, अपोल्लोस र पत्रुस, संसार, जीवन र मृत्यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन् Viz kapitolaपवित्र बाइबल22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। Viz kapitola |