१ कोरिन्थी 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि फेरि, “प्रभुले जान्नुहुन्छ कि बुद्धिमान्हरूका विचारहरू व्यर्थ हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 र फेरि, “बुद्धिमान्हरूका विचार व्यर्थ हुन् भनी परमप्रभु जान्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्छ, “ज्ञानीहरूको विचार काम लाग्नेछैन भनी प्रभुलाई थाहा छ।” Viz kapitolaपवित्र बाइबल20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” Viz kapitola |