१ कोरिन्थी 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि परमेश्वरको दृष्टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “उहाँले बुद्धिमान्लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किनकि संसारको बुद्धि परमेश्वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 किनभने संसारको ज्ञान परमेश्वरको अगाडि मूर्ख कुरा हो। धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले ती ज्ञानी मानिसहरूलाई उनीहरूको चलाकीपनमा नै पक्रिनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल19 किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” Viz kapitola |