१ कोरिन्थी 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 कसैले आफैलाई धोका नदेओस्। तिमीहरूमध्ये कसैले यस युगमा आफैलाई बुद्धिमान् सम्झन्छ भने त्यो मूर्ख बनोस्, ताकि त्यो बुद्धिमान् बन्न सकोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 कसैले आफैंलाई धोखा नदेओस्। तिमीहरूका बीचमा कोही यस युगको जान्ने ज्ञानी छु भन्ने सोच्दछ भने ऊ साँचो रूपले ज्ञानी हुन मूर्ख बनोस् Viz kapitolaपवित्र बाइबल18 कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। Viz kapitola |