Online Bible

- Reklamy -




१ कोरिन्थी 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्‍नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:12

Následuj nás:

Reklamy


Reklamy