१ कोरिन्थी 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, तिमीहरूसँग बोल्दा आत्मिक जनहरूसँग बोलेजस्तै म बोल्न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकसँग बोलेजस्तै म बोल्न सकें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसकारण भाइहरू, आत्मा हुनेहरूसँग जस्तै म तिमीहरूसँग बोल्न सकिनँ। म त तिमीहरूसँग शारीरिक स्वभावअनुसार चल्ने मानिसहरूसँग जस्तै गरी बोलें। ख्रीष्टमा साना बालकहरूजस्तै मैले तिमीहरूसँग बोल्नुपर्यो। Viz kapitolaपवित्र बाइबल1 दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो। Viz kapitola |