Online Bible

- Reklamy -




१ कोरिन्थी 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यस युगका कुनै पनि शासकहरूले त्‍यो कुरा बुझेनन्‌। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍ने नै थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यस युगमा राज गर्नेहरू कसैले पनि यस कुरालाई बुझेनन्। बुझेका भए सम्‍मान् पाउनुपर्ने प्रभुलाई क्रूसमा झुन्‍ड्याउने थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 2:8

Následuj nás:

Reklamy


Reklamy