Online Bible

- Reklamy -




१ कोरिन्थी 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तैपनि हामी पाकाहरूसँग ज्ञानको कुरा गर्छौं; तर त्‍यो ज्ञान यस युगको ज्ञान होइन। यो युगमा राज गर्नेहरूको ज्ञान पनि होइन। राज गर्नेहरू त बितिरहन्छन्

Viz kapitola kopírovat

पवित्र बाइबल

6 पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।

Viz kapitola kopírovat




१ कोरिन्थी 2:6

Následuj nás:

Reklamy


Reklamy