१ कोरिन्थी 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग ख्रीष्टको मन छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्छ?” तर हामीसँग त ख्रीष्टको मन छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 धर्मशास्त्र भन्छ, “प्रभुको मन कसले जान्दछ र कसले उहाँलाई सिकाउने?” तर हामीले चाहिँ ख्रीष्टको मन पाएका छौं। Viz kapitolaपवित्र बाइबल16 “परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसले अह्राउन सक्छ?” तर हामीसँगत त ख्रीष्टको मन छ। Viz kapitola |