१ कोरिन्थी 2:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्वरबाट पाएको आत्मा हो, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका थोकहरू हामी बुझ्न सकौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौं भनेर उहाँबाट पवित्र आत्मा पाएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामीले संसारको आत्मा पाएनौं, तर परमेश्वरको आत्मा पाएका छौं। परमेश्वरले हामीलाई दिनुभएका सबै कुरा जान्न सकौं भनेर नै हामीले यो पायौं। Viz kapitolaपवित्र बाइबल12 अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं। Viz kapitola |