१ कोरिन्थी 16:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनभने प्रभावकारी कामको लागि मेरा निम्ति ठूलो ढोका खोलिएको छ, तर मेरो विरोध गर्ने पनि त्यहाँ धेरै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनभने प्रभावशाली कामको एउटा ठूलो ढोका मेरो निम्ति खोलिएको छ, अनि विरोध गर्नेहरू पनि धेरै छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 विरोधीहरू धेरै भए पनि त्यहाँ प्रभुको ठूलो काम गर्ने राम्रो मौका मिलेको छ। Viz kapitolaपवित्र बाइबल9 किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्। Viz kapitola |