Online Bible

- Reklamy -




१ कोरिन्थी 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तिमोथी तिमीहरूकहाँ आउनेछन्, तिनी तिमीहरूसँग रहँदा निडरसाथ रहन सकून्; किनकि मैले गरेजस्तै तिनले पनि प्रभुको काम गरिरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमोथी तिमीहरूकहाँ आउँदा तिनलाई तिमीहरूका साथ निष्‍फिक्री बस्‍न देओ। किनकि तिनले पनि मैले जस्‍तै प्रभुको काम गरिरहेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूकहाँ तिमोथी आए भने उनलाई कुनै किसिमको अप्‍ठ्यारो हुन नदिनू किनभने मैलेझैँ उनी पनि प्रभुका लागि काम गर्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:10

Následuj nás:

Reklamy


Reklamy