१ कोरिन्थी 16:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब प्रभुका जनहरूका निम्ति भेटी सङ्कलनको विषयमा बोल्न चाहन्छु: मैले गलातियाका मण्डलीहरूलाई जे गर्नु भनेको छु, त्यस्तै तिमीहरूले गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहूदियामा बस्ने ख्रीष्टका पवित्र जनहरूका लागि पैसा जम्मा गर्ने बारेमा मैले गलातीको ख्रीष्टिय मण्डलीलाई भनेझैँ नै गर। Viz kapitolaपवित्र बाइबल1 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः Viz kapitola |