१ कोरिन्थी 15:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरै जना अझै पनि जीवित छँदैछन् र कतिचाहिँ सुतिसकेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 फेरि उहाँलाई विश्वास गर्ने पाँच सय दाजुभाइहरूकहाँ एकै चोटि देखा पर्नुभयो। उहाँलाई देख्नेहरूमा कति मरेर गए पनि धेरैजसो अझै छन्। Viz kapitolaपवित्र बाइबल6 त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्यू-भाइहरू आज सम्म जीवित छन् त कोही मरिसके। Viz kapitola |