Online Bible

- Reklamy -




१ कोरिन्थी 15:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 पहिलो मानिस माटोले बनिएको, पृथ्‍वीबाट हो। दोस्रो मानिस स्‍वर्गको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 पहिले आदम पृथ्‍वीको माटोबाट बनियो, दोस्रो आदमचाहिँ स्‍वर्गबाट आउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

47 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:47

Následuj nás:

Reklamy


Reklamy