१ कोरिन्थी 15:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तैपनि आत्मिक पहिलो होइन। हाड-मासुको शरीर नै पहिले आयो अनि त्यसपछि आत्मिक शरीर आउनुभयो। Viz kapitolaपवित्र बाइबल46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो। Viz kapitola |