Online Bible

- Reklamy -




१ कोरिन्थी 15:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 यसकारण यस्‍तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्‍तिम आदम जीवन दिने आत्‍मा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 त्‍यसैले धर्मशास्‍त्रमा यो लेखिएको छ, “पहिलो मानिस आदमचाहिँ जीवन पाउने मानिस थिए।” तर आखिरी आदम (ख्रीष्‍ट) चाहिँ जीवन दिने आत्‍मा नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”

Viz kapitola kopírovat




१ कोरिन्थी 15:45

Následuj nás:

Reklamy


Reklamy