१ कोरिन्थी 15:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँ गाडिनुभयो, धर्मशास्त्रले भनेझैँ तेस्रो दिनमा फेरि बिउँतनुभयो। Viz kapitolaपवित्र बाइबल4 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ; Viz kapitola |