१ कोरिन्थी 15:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 तर परमेश्वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बिउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तर आफूलाई खुशी लागेबमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसैको शरीर दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 परमेश्वरले आफ्नो इच्छाअनुसार त्यस बीउलाई रूप दिनुहुन्छ। उहाँले प्रत्येक बीउलाई सुहाउने जिउ दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल38 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ। Viz kapitola |