१ कोरिन्थी 15:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर हरेक आ-आफ्नै क्रमअनुसार— ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर सबै आ-आफ्नो क्रमअनुसार सबैभन्दा पहिले ख्रीष्ट बिउँतनुभयो अनि ख्रीष्ट फेरि आउनुहुँदा उहाँका विश्वासीहरू बिउँतनेछन्। Viz kapitolaपवित्र बाइबल23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। Viz kapitola |