१ कोरिन्थी 15:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्टमा सबै जीवित पारिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबैले फेरि जीवन पाउँछन्। Viz kapitolaपवित्र बाइबल22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। Viz kapitola |