Online Bible

- Reklamy -




१ कोरिन्थी 15:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्‍वास गरेका हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्‍यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्‍यर्थैमा विश्‍वास गर्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसद्वारा तिमीहरू बचाइएका पनि छौ। यदि तिमीहरूले मैले प्रचार गरेको यो सुसमाचारमा दिगो रह्यौ भने यसले तिमीहरूलाई बचाइरहनेछ, नत्रता तिमीहरूले व्‍यर्थैमा विश्‍वास गरेका हुन्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:2

Následuj nás:

Reklamy


Reklamy