१ कोरिन्थी 15:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि यदि मरेकाहरू पुनर्जीवित नहुने भए त ख्रीष्ट पनि पुनर्जीवित हुनुभएको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मरेकाहरू बिउँतदैनन् भने परमेश्वरले ख्रीष्टलाई पनि बिउँताउनुभएन। Viz kapitolaपवित्र बाइबल16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। Viz kapitola |