१ कोरिन्थी 14:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 बाँसुरी वा वीणाजस्ता निर्जीव वस्तुहरूले पनि धुन निकाल्छन्। तर यदि ती वस्तुहरू बज्दा भिन्नाभिन्नै धुन निस्केन भने के बजिरहेको छ, कसरी धुन छुट्ट्याउने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 बाँसुरी वा वीणाजस्ता निर्जीव बाजाबाट स्पष्ट ध्वनि निस्केन भने, कसले भन्न सक्छ के बजिरहेछ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मुरली र वीणाजस्ता बाजा बजाउँदा सोर छुट्टिएन भने कसरी तिनीहरूको धुन चिन्ने? Viz kapitolaपवित्र बाइबल7 त्यो खाली निर्जीव चीजहरूबाट निकालेको आवाज जस्तो मात्र हुनेछ, बाँसूरी अथवा साराङ्गी। यदि सँगीतको आवाज स्पष्ट छैन भने के गीत बाजाइँदैछ तिमीहरूले बुझ्ने छैनौं। गीत बुझ्नुको लागि प्रत्येक आवाज स्पष्ट हुनु पर्छ। Viz kapitola |