Online Bible

- Reklamy -




१ कोरिन्थी 14:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यदि तिनीहरू केही कुरा सिक्न चाहे भने घरमा आफ्ना पतिहरूलाई सोधून्; किनभने मण्डलीमा सभा हुँदा स्त्रीहरूका लागि बोल्नुचाहिँ शर्मको कुरा हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यदि तिनीहरूले केही सिक्‍न चाहे भने घरमा आफ्‍ना लोग्‍नेलाई नै सोधून् किनभने मण्‍डलीको सभा हुँदा स्‍त्रीले कुराकानी गर्नु लाजको कुरो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:35

Následuj nás:

Reklamy


Reklamy