१ कोरिन्थी 14:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 स्त्रीहरू मण्डलीहरूमा चुपचाप बसून्। तिनीहरूलाई बोल्ने अनुमति छैन। व्यवस्थाले भनेअनुसार तिनीहरू अधीनमा बसून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 स्त्रीहरू मण्डलीको सभामा चुप लागेर बसून्। तिनीहरूले कुराकानी गर्नुहुँदैन। व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमै बसून्। Viz kapitolaपवित्र बाइबल34 मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ। Viz kapitola |