Online Bible

- Reklamy -




१ कोरिन्थी 14:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अगमवाणी बोल्नेहरूचाहिँ दुई वा तीन जना होऊन्, र अरूले तिनीहरूले भनेका कुरा होसियारसाथ जाँचून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 अगमवाणी बोल्‍नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 अगमवक्ताहरू पनि दुई-तीन जनाले मात्र बोलून् अनि अरूहरूले चाहिँ बोलिएको कुरा ठीक हो कि होइन भनेर जाँचून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:29

Následuj nás:

Reklamy


Reklamy