१ कोरिन्थी 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीहरूले प्रेमलाई लक्ष्य बनाओ र आत्मिक वरदानहरूको उत्कट इच्छा गर; विशेष गरेर अगमवाणी बोल्नका लागि। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्नका निम्ति। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसो हुँदा तिमीहरूको तिर्सनाचाहिँ प्रेम नै होस्। तैपनि आत्माका वरदान पाउने ठूलो इच्छा राख। त्यसमा पनि अगमवाणी बोल्ने वरदानका लागि बल गर Viz kapitolaपवित्र बाइबल1 प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान। Viz kapitola |