१ कोरिन्थी 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि हाम्रो ज्ञान आंशिक र अधुरो छ; अनि हाम्रो अगमवाणी अधुरो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हाम्रो ज्ञान अपूरो छ, परमेश्वरको तर्फबाट बोल्ने हाम्रो वरदान अपूरो छ। Viz kapitolaपवित्र बाइबल9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। Viz kapitola |