१ कोरिन्थी 13:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास राख्तछ, सबै कुरामा राम्रो आशा राख्तछ अनि सबै कुरा खप्छ। Viz kapitolaपवित्र बाइबल7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ। Viz kapitola |