१ कोरिन्थी 13:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 प्रेममा शान्ति हुन्छ र दया गर्छ, प्रेमले अझ रिस गर्दैन, घमण्ड गर्दैन अनि आफूलाई ठूलो सम्झिदैन। Viz kapitolaपवित्र बाइबल4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। Viz kapitola |